Artist Trishna Gurung
Song Sajhako bela
Capo at 3rd fret
G
साँझको बेला रमाइलो मेला
Cadd9 D
घुम्न हिडेंको बेला
G Cadd9 D
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
G
पिरतिले मेरो तान्यो कि कान्छा
Cadd9 D
आज तिमीलाई मै तिर
G
माया मोह
Cadd9 G
यसरी नै लगे भो
G Cadd9
सँगालि राखेछु मनमा धेरै कुरा
G Cadd9
कसरी पोखुं कसरी भनुं मनको कुरा
G
जसरी नी आउनेछु कान्छा
Cadd9 D
तिमीलाई भेट्न म त
G
माया मोह
Cadd9 D
यसरी नै लगे भो
G Caad9 D
डाडैंमा बसी परको गाउँलाई हेर्दा
G Caad9
लाग्छ मलाई तिमीले पनि सम्झिन्दै होला
G Cadd9 D
झुलेको बाला पिरतिको माल तिम्रो मनमा पनि होला
G
माया मोह
Cadd9
यसरी नै लगे भो
G
साँझको बेला रमाइलो मेला
Cadd9 D
घुम्न हिडेंको बेला
G Caad9 D
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
G
साँझको बेला रमाइलो मेला
Cadd9 D
घुम्न हिडेंको बेला
G Caad9
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
Song Sajhako bela
Capo at 3rd fret
G
साँझको बेला रमाइलो मेला
Cadd9 D
घुम्न हिडेंको बेला
G Cadd9 D
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
G
पिरतिले मेरो तान्यो कि कान्छा
Cadd9 D
आज तिमीलाई मै तिर
G
माया मोह
Cadd9 G
यसरी नै लगे भो
G Cadd9
सँगालि राखेछु मनमा धेरै कुरा
G Cadd9
कसरी पोखुं कसरी भनुं मनको कुरा
G
जसरी नी आउनेछु कान्छा
Cadd9 D
तिमीलाई भेट्न म त
G
माया मोह
Cadd9 D
यसरी नै लगे भो
G Caad9 D
डाडैंमा बसी परको गाउँलाई हेर्दा
G Caad9
लाग्छ मलाई तिमीले पनि सम्झिन्दै होला
G Cadd9 D
झुलेको बाला पिरतिको माल तिम्रो मनमा पनि होला
G
माया मोह
Cadd9
यसरी नै लगे भो
G
साँझको बेला रमाइलो मेला
Cadd9 D
घुम्न हिडेंको बेला
G Caad9 D
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
G
साँझको बेला रमाइलो मेला
Cadd9 D
घुम्न हिडेंको बेला
G Caad9
No comments:
Post a Comment